मार्च २५ देखिहुने एक दिवसिय र टी-२० सिरिज क्रिकेट टोली घोषणा


मार्च २५ देखिहुने एक दिवसिय र टी-२० सिरिज क्रिकेट टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, बिनोद भण्डारी र शरद भेषवाकर बिनाको नेपाली टोलीको घोषणा गरेको छ । क्यानले सोमबार सन्दीप लामिछानेको कप्तानीमा अगामी मार्च २५ देखिहुने एक दिवसिय सिरिज र टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको हो ।

नेपाल २५ र २६ मार्चमा पपुवा न्युगिनी(पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्दैछ भने मार्च २८ देखि पीएनजी र मलेसियासँग टी-२० सिरिज खेल्दैछ ।

टी-२० सिरिजका लागि क्यानले घोषणा गरेको नेपाली टीम:

सन्दीप लामिछाने(कप्तान)
आरिफ शेख
कुशल भुर्तेल
सागर ढकाल
सोमपाल कामी
दिपेन्द्र सिंह ऐरी
आशिफ शेख
कमल सिंह ऐरी
करण केसी
अविनाश बोहरा
दिलिप नाथ
विवेक यादव
लोकेश बम
कुशल मल्ल
आदिल अन्सारी

एकदिवसीय सिरिजका लागि क्यानले घोषणा गरेको नेपाली टीम:

सन्दीप लामिछाने(कप्तान)
आरिफ शेख
कुशल भुर्तेल
सोमपाल कामी
दिपेन्द्र सिंह ऐरी
सागर ढकाल
रोहित पौडेल
कमल सिंह ऐरी
अनिल साह
विक्रम सोब
सुशान भारी
पवन सर्राफ
गुलसन झा
देव खनाल
भिम सार्की