राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी


राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् ।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।
अध्यादेश बिज्ञप्ति हेर्नुहोस-