म्यादी प्रहरी भर्ना खुलेको छैन- प्रहरी प्रधान कार्यालय


म्यादी प्रहरी भर्ना खुलेको छैन- प्रहरी प्रधान कार्यालय

काठमाडौँ- स्थानीय चुनावको सुरक्षाका लागि देशैभर एकैपटक हुने चुनावमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीले मात्रै अपुग हुने भएपछि म्यादी प्रहरी पनि राख्ने तयारी गरिएको छ भन्ने सुचना विभिन्न संचार माध्यममा प्रकाशित भएको प्रति प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको बिज्ञप्ति प्रकाशित भएको छ ।

बिज्ञप्तिमा भनिएको छ- म्यादी प्रहरी भर्ना सम्बन्धि कुनै सूचना प्रकाशित वा प्रसारण नगरिएको व्यहोरा सार्बजनिक गरिएको छ ।
No description available.