बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


लेखक : लेखापढी      १८ फाल्गुन २०७८, बुधबार १५:२८ मा प्रकाशित     
बिहीबार सार्वजनिक बिदा  दिने सरकारको निर्णय

बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

सार्वजनिक विदा