अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा


लेखक : लेखापढी      १५ फाल्गुन २०७८, आईतवार १२:५१ मा प्रकाशित     
अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा

जवरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । 

नायक पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका थिए ।  सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका थिए । 

शाहविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेय सजाय हुनेछ ।