प्रतिनिधि सभाको बैठक स्थगित


लेखक : लेखापढी      १२ फाल्गुन २०७८, बिहीबार १४:१७ मा प्रकाशित     
प्रतिनिधि सभाको बैठक स्थगित

अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सरकारको आग्रहमा बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हाे ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।