सत्ता गठबन्धनको बैठक सकियो, अब ८ गते बस्ने


लेखक : लेखापढी      ६ फाल्गुन २०७८, शुक्रबार ११:१८ मा प्रकाशित     
सत्ता गठबन्धनको बैठक सकियो, अब ८ गते बस्ने

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको आजको बैठक यही फागुन ८ गते बस्ने सहमति गरी सकिएकाे छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी), संसद् अवरोधलगायत विषयमा निकास निकाल्न बैठक बसेको थियो ।

अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी   दिए ।