कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिस्कार, संसद अबरूद्ध कायम राख्ने


कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिस्कार, संसद अबरूद्ध कायम राख्ने

सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक नेकपा एमालले बहिस्कार गरेको छ ।

एमालेले आफूहरुका माग पूरा नभएसम्म कार्यव्यवस्था परामर्श समितिमा जानुको औचित्य नरहेको बताएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार आजको बैठक पनि एमालेले  अवरोध गर्नेछ । एमालेले आफूहरुका माग पूरा नभएसम्म कार्यव्यवस्था परामर्श समितिमा जानुको औचित्य नरहेको बताएको छ ।