कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त


कांग्रेस प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त

 नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत चयन भएका छन् ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई पार्टी प्रवक्तामा नियुक्त गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिनुभएको हो ।

महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा सभापति देउवा प्यानलबाटै महामन्त्रीमा पराजित भएका थिए ।