लोक सेवा आयोगको स्थगित परिक्षा फागुन ७ देखि संचालन हुने (सूचना सहित)


लेखक : लेखापढी      २० माघ २०७८, बिहीबार १५:०२ मा प्रकाशित     
लोक सेवा आयोगको स्थगित परिक्षा फागुन ७ देखि संचालन हुने (सूचना सहित)

 लोकसेवा आयोगले कोभिड संक्रमण लाई ध्यान दिदै स्थगित गरिएका परीक्षा फागुम ७ देखि संचालन गर्ने भएको छ  ।

आयोगको मिति २०७८ माघ १९ गते बसेको बैठकले गरेको निर्णय अनुसार परिक्षा मिति र तालिका सार्वजनिक गरेको हो ।

उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ देखि सुरू गर्ने आयोगको निर्णय छ।

लाेक सेवा अायाेगकाे सूचना