भिजिट भिसामा रोक; खाडी मुलुक गएर बिचल्ली परेको गुनासो


लेखक : लेखापढी      ७ माघ २०७८, शुक्रबार १९:०७ मा प्रकाशित     
भिजिट भिसामा रोक; खाडी मुलुक गएर बिचल्ली परेको गुनासो

काठमाडौं। गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ ।

बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए ।

हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति