प्रधानमन्त्री शेरबहादुर देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने


लेखक : लेखापढी      ७ माघ २०७८, शुक्रबार १४:१४ मा प्रकाशित     
प्रधानमन्त्री शेरबहादुर देउवाले आज ३ बजे  राष्ट्रका नाममा सम्बोधन गर्ने

 प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले कोरोना महामारी र समसामयिक राजनीतिक विषयहरूलाई लिएर सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री भएपछि देउवाले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् ।