सुख र दुःख (प्रेरणादायी कथा)


लेखक : लेखापढी      २२ पुष २०७८, बिहीबार १२:३६ मा प्रकाशित     
सुख र दुःख (प्रेरणादायी कथा)

एक पटकको कुरा हो, सर्कसमा एक जोकरले चुटकिला सुनाइरहेको थियो । यो चुटिकला यति रमाइलो थियो कि सुनेर मानिसहरु हाँस्न थाले । केही समयपछि जोकरले त्यही चुटकिला पुनः सुनायो । केहि समय पछि फेरी जोकर फेरि दोहोर्याइएको थियो ।

यस पटक भने एक दर्शकले उसलाई रोकेर भन्यो– अरे, एउटै चुटकिला कति पटक सुनाउने ? अरु कुरा सुनाउ ।

हामी सुख सजिलै त्याग्छौ तर दुःखलाई समाएर बसिरहन्छौ

जोकरले अलिकति गम्भीर भएर भन्यो,- धन्यवाद भाइ, म पनि यही नैं भन्न चाहन्छु । जब खुशीको एउटै कारणले बारम्बार खुसी हुन सक्दैनौ भने किन दुःखको एउटै कारणले बारम्बार दुखी हुन्छौ । यो सत्य हो कि हाम्रो जिवनमा दुःख धेरै र सुख कम हुन्छ, हामी सुख सजिलै त्याग्छौ तर दुःखलाई समाएर बसिरहन्छौ, जिवनमा सुख र दुःख आउँछ र जान्छ । जब हामी दु:ख भुल्ने कोसिस गर्छौ तब मात्र सफलता मिल्छ र खुशी मिल्छ ।  [साभार -राहुल सिंघानियां ]


Translated by Lekhapadhi


lekhapadhimedia@gmail.com