माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको सपथ ग्रहण सम्पन्न


लेखक : लेखापढी      १९ पुष २०७८, सोमबार १६:४० मा प्रकाशित     
माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको सपथ ग्रहण सम्पन्न

 काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

सोमबार ललितपुरको एक व्यांक्वेटमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन् ।

सपथ लगतै केन्द्रीय समितिको बैठक बस्नेछ ।