वरिष्ठ नाटककार प्रचण्ड मल्लको देहाबसान


लेखक : लेखापढी      २ पुष २०७८, शुक्रबार १६:३१ मा प्रकाशित     
वरिष्ठ नाटककार प्रचण्ड मल्लको देहाबसान

काठमाडौँ- ख्यातिप्राप्त नाटककार प्रचण्ड मल्लको निधन भएको छ। केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए । उनका  अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ। 

अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शर्माले बताए । 

Facebook Notice for EU! You need to login to view and post FB Comments!