हिटलरका महान भनाईहरु…, तपाईको जीवन परिबर्तन हुनेछ


लेखक : लेखापढी      १ पुष २०७८, बिहीबार ०२:४० मा प्रकाशित     
हिटलरका महान भनाईहरु…, तपाईको जीवन परिबर्तन हुनेछ
  • जिन्दगी एउटा खेल जस्तै हो, जहाँ धेरै खेलाडीहरु हुन्छन । 
    यदि तपाई उनीहरुसंग खेल्नुभएन भने उनीहरु तपाईसंग खेल्नेछन । 
  • तपाई आफुलाई अरुसंग कहिल्लै तुलना नगर्नुहोस ।
    यदि त्यस्तो गरिरहनु भएको छ भने आफ्नो अपमान आफैले गरिराख्नुभएको छ ।
  • यदि जिन्दगीले तपाईलाई सय पटक रुवाउछ भने जिन्दगीमा मुस्कुराउनको लागि तपाई संग सय वटा कारणहरु छ भनेर देखाउनुहोस ।
  • यदि तपाई सुर्य जस्तै चम्किरहन चाहनु हुन्छ भने तपाइले सुर्य जस्तै जल्न (निरन्तर लगाब) सिक्नुहोस ।
  • जिन्दगीमा जुनसुकै निर्णय लिन अघि सय पटक सोच्ने गर्नुहोस ।
    तर यदि निर्णय लिईसक्नुभएको छ भने कदापि पछी नहट्नुहोस । 
  • तपाई सपना देख्न सक्नुहुन्छ भने देखेको सपना पूर्ण गर्न अबश्य सक्नुहुन्छ, आफु माथि बिश्वास गर्नुहोस ।
  • संसारमा महत्त्व सधै जितको हुन्छ, सत्यको होइन ।
  • पिडा सम्झेर रुना बन्द गर्नुहोस किनकि त्यो भैसक्यो, अब मुस्कुराउन सुरु गर्नुहोस ।
  • युद्ध गर्नुहोस तर प्रेम नगर्नुहोस किनभने युद्धमा तपाइ कि बाच्नुहुन्छ कि त मर्नुहुन्छ, 
    तर प्रेमले न बाच्न दिन्छ न त मर्न दिन्छ।
  • बाच्न लायक उही हुन्छ जो सधै मर्न तयार हुन्छ ।
  • जीवनमा बहुमतले मुर्खको मात्र होइन डरपोकको पनि प्रतिनिधित्त्व गरेको हुन्छ ।
  • कुनै पनि मानिसले अरुलाई मुर्ख बनाउन खोज्दा आफु पनि मुर्ख बनिरहेको हुन्छ ।
  • म राजनीति सिकाउदैन, मेरो उदेश्य राजनीतिले मलाइ सिकाओस । 
  • जब दुई देश बीच राजनीति सकिन्छ तब ति बीच युद्ध सुरु हुन्छ ।
  • शक्तिशाली व्यक्ति आफ्नो बाटोमा सधै एक्लो हुन्छ ।
  • तपाई उज्यालोमा हुदा सबैले पछ्याउने छन् तर तपाई अध्यारोमा हुदा आफ्नै छायाले समेत पछ्याउने गर्दैन ।

    -लेखापढी डटकम 
    -लेखापढी म्यागजिन