एमाले महाधिवेशनमा खर्च ९ करोड पुग्यो


लेखक : लेखापढी      १४ मंसिर २०७८, मंगलवार १४:४८ मा प्रकाशित     
एमाले महाधिवेशनमा खर्च ९ करोड पुग्यो

चितवन । एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ । साढे सात करोड खर्चमा महाधिवेशन सक्ने योजना रहेको थियो ।

तर, समय लम्बिदा डेढ करोड खर्च बढेर ९ करोड पुगको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

१० गते सुरु महाधिवेशन १२ गतेसक्ने योजना थियो । तर, दुई दिन लम्बिदा खर्च पनि बढेको हो । -१२खरिबाट