काठमाडौँ- चर्चित गायिका मिलन नेवार र दिपेश राईको आधुनिक युगल प्रेमगित युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
“सपनाहरू हजार छन्” बोल रहेको उक्त गित चर्चित गायिका मिलन नेवार, दिपेश राई को स्वर रहेको छ भने गीत शब्द रचना जि आर राई ले गरेका हुन।
संगीतकार भक्त लुङ्गेलीको संगीतमा बिश्व अधिकारीको एरेंज़िंग रहेको छ। रेकर्डिस्ट बिभ्लब अधिकारी साथै भिडिओ विनोद बिनिरजारा राईको छायाङ्कन एवं पारू राईको सम्पादनमा तयार भएको हो । काठमाँड़ौ मैतिदेबीमा रहेको ओपल रेकर्डीङ्ग स्टूडियोमा रेक़र्ड गरिएको हो ।
सपनाहरु हजार छन्… बोलको गित Ambika Music Nepal नामक युट्युब च्यानलबाट डिजिटल बजारमा सार्बजनिक गरिएको छ ।
https://youtu.be/UBEj5o7323U
Post Views:
40