स्वास्थ्य सेवा क्षेत्रमा खुल्ला बिज्ञापन: लोकसेवा आयोगले माग्यो ९६ कर्मचारी
लेखक : लेखापढी २५ कार्तिक २०७८, बिहीबार ०४:१६ मा प्रकाशित
काठमाडौं । लोकसेवा आयोगले स्वास्थ्य सेवाका विभिन्न पदमा ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले स्वास्थ्य सेवातर्फ सातौँ र आठौँ तहमा विज्ञापन खुला गरेको हो ।
खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरिएको हो ।