भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा


लेखक : लेखापढी      १५ कार्तिक २०७८, सोमबार १५:२५ मा प्रकाशित     
भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ ।

यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

100% LikesVS
0% Dislikes