पछिल्लो २४ घण्टामा बाढी–पहिरोले देशभर कहाँ के भयो ?


लेखक : लेखापढी      २ कार्तिक २०७८, मंगलवार १४:३५ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा बाढी–पहिरोले देशभर कहाँ के भयो ?

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा बाढी, पहिरो र सडक अवरुद्ध भएको छ ।

देशका अरू भागको तुलनामा सुदूरपश्चिम प्रदेशमा बढी क्षति भएको अनुमान गरिएको छ । हिजो बिहान ९ बजेदेखि आज बिहान ९ बजेसम्म कहाँ के क्षति भयो ? हेर्नुस् सबै विवरण–
bipad  

50% LikesVS
50% Dislikes