कतार पठाउन लागेको साढे सात किलो चरेससहित नौजना पक्राउ


लेखक : लेखापढी      ५ आश्विन २०७८, मंगलवार १४:४१ मा प्रकाशित     
कतार पठाउन लागेको साढे सात किलो चरेससहित नौजना पक्राउ

काठमाडौं । कतार तस्करी गर्न लागिएको साढे सात किलो चरेससहित नौजना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको कपनबाट उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोको टोलीले कपनस्थित उर्पा तामाङको कोठाबाट तीन किलो ५७९ ग्राम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थानकक्षमा श्यामप्रसाद रोकाको साथबाट चार किलो ३५ ग्राम लागुऔषध चरेस बरामद गरेको जनाइएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी ब्युरो टोली यसबारेमा जानकारी गराएको हो ।
१२ खरीबाट 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •