प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेक २०८७ बारे छलफल हुने


लेखक : लेखापढी      २९ भाद्र २०७८, मंगलवार ११:०६ मा प्रकाशित     
प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेक २०८७ बारे छलफल हुने
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 
मंगलबार दिउँसो १ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०८७ माथि विचार 
गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
100% LikesVS
0% Dislikes
Spread Your Love !!!