एमसीसीको विरोधमा चन्द नेतृत्वको नेकपाले गर्‍यो प्रदर्शन; सडकमा आए विप्लव


लेखक : लेखापढी      २८ भाद्र २०७८, सोमबार १३:५३ मा प्रकाशित     
एमसीसीको विरोधमा चन्द नेतृत्वको नेकपाले गर्‍यो प्रदर्शन; सडकमा आए विप्लव

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेको हो । र्‍यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् ।

100% LikesVS
0% Dislikes
Spread Your Love !!!