पीएनजीविरुद्ध नेपाल [UPDATE] : नेपाल २ बिकेटले बिजयी


पीएनजीविरुद्ध नेपाल [UPDATE] : नेपाल २ बिकेटले बिजयी

काठमाडौँ — एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)लाई २ विकेटले पराजित गरेको छ । पीएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ६३ बल अगावै पूरा गरेको हो ।