चीनबाट थप आठ लाख डोज भेरोसेल खोप आयो


लेखक : लेखापढी      ३ भाद्र २०७८, बिहीबार १४:३२ मा प्रकाशित     
चीनबाट थप आठ लाख डोज भेरोसेल खोप आयो

काठमाडौं । सरकारले चीन सरकारसँग खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।

गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने विभागले जनाएको छ । 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!