नेपालबाट युएई जान हवाई उडान खुल्ला


लेखक : लेखापढी      १९ श्रावण २०७८, मंगलवार १७:३० मा प्रकाशित     
नेपालबाट युएई जान हवाई उडान खुल्ला

काठमाडौँ- बिगत लामो समय देखि बिदामा नेपाल आएका नेपालीहरु युएई सरकारले हवाई उडानमा प्रतिबन्ध लगाएका कारण नेपालमै रोकिएका थिए |

युएइको एक समाचार ‘खलिज टाइम्स’ का अनुसार यहि अगस्त ५ तारिक बाट नेपालबाट युएई उडान सुचारु हुने जानकारिदिएको छ | 

नेपाल बाट  युएई जान यात्रुहरुको भिषा, श्रम साथै युएई मान्यता प्राप्त कोभिड खोप लगाएको १४ दिन पुरा भएको कार्ड र क्युआर कोड अनिबार्य गरेको छ | 

100% LikesVS
0% Dislikes
Spread Your Love !!!