नबिल बैंकको ह्यापिनेस योजना


[ss_social_share]
लेखक : लेखापढी      २९ असार २०७८, मंगलवार ०३:३५ मा प्रकाशित     
नबिल बैंकको ह्यापिनेस योजना

काठमाडौं । नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसर पारेर ह्यापिनेस अफर ल्याएको छ । बैंकले कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेजसहित ३७ दिने ह्यापिनेस योजना ल्याएको जनाएको छ ।

यस अफर अन्तर्गत बैंकले ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्ट बैंक, मोबाइल बैंकिङ र लकर शुल्कहरूमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।
-१२खरीबाट 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •