देशले ओलीतन्त्र बेहोर्नु पर्नेछैन : वर्षमान पुन


लेखक : लेखापढी      २८ असार २०७८, सोमबार १४:२५ मा प्रकाशित     
देशले ओलीतन्त्र बेहोर्नु पर्नेछैन : वर्षमान पुन

काठमाडौँ- माओवादी केन्द्रका नेता वर्षमान पुनले अब देशले ओलीतन्त्र बेहोर्नु नपर्ने बताएका छन् । सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै उनले संविधान, लोकतन्त्र र शान्तिका लागि न्यायालयले ऐतिहासिक फैसला गरेको उल्लेख गरेका छन् । 

‘अब देशले ओलीतन्त्र फेरि फेरि व्यहोर्नु पर्नेछैन । प्रधानन्यायाधीश र संवैधानिक बेन्चका न्यायमूर्तीहरुलाई बिशेष धन्यवाद’, उनले भनेका छन् । 

50% LikesVS
50% Dislikes
Spread the love !