हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको गोली हानी हत्या


[ss_social_share]
लेखक : लेखापढी      २३ असार २०७८, बुधबार १७:३१ मा प्रकाशित     
हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको गोली हानी हत्या

हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको गोली हानी हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो ।

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो ।

विज्ञप्तिका अनुसार अहिलेसम्म हत्या गर्नेहरु को हुन् भन्ने खुलेको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेका छन् । केही समयअघि देखि राष्ट्रपति मोइसीको राजीनामा माग गर्दै हाइटीमा प्रदर्शन भइरहेको थियो।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •