युएईबाट नेपाल जान सहज तर युएई प्रबेशमा अझै रोक (हेर्नुहोस उडान तालिका)


लेखक : लेखापढी      १९ असार २०७८, शनिबार १५:१७ मा प्रकाशित     
युएईबाट नेपाल जान सहज तर युएई प्रबेशमा अझै रोक (हेर्नुहोस उडान तालिका)

काठमाडौँ- खाडी मुलुक लगायत अन्य देशमा हवाई उडान सुचारु हुने देखिएको छ | 
युएई (दुबई), कतार, मलेशिया, कुबेत लगाएत अन्य देशहरुबाट नेपाल फर्किन नेपालले हवाई उडान सुचारु गरेको छ | 
युएई (दुबई) बाट नेपाल फर्किन जुलाई महिनामा ५ उडान हुने जनाएको छ | 
युएईबाट नेपाल फर्किन सहज हुनेछ तर युएई सरकारले हाल सम्म नेपालबाट युएई प्रबेशमा रोक लगाएको छ |

बिदामा नेपाल फर्किएका नेपालीहरुले अर्को सूचना जारी नगरुन्जेल यी उडानहरुले नेपालबाट युएइका लागि यात्रु लग्न नमिल्ने जनाएको छ ।
May be an image of text that says 'Phono Fax 4262416, 4262518 4262923 (977)-1-4262516, 4111198 AANI CIVIL AFTN Ref. No.: VNKTYAYX OF NEPAL Kathmandu, Nepal All Concerned June Date: 2021 Sector Sunday Delhi Monday Doha Days O(Aiines) Tuesday Wednesday Thursday Nepal Airlines Qatar Airways Istanbul Nepal Airlines Friday India Saturday Dubai Sharjah UAE Nepal Airlines Turkish Qatar Airways Turkish Himalaya Airlines Abu habi Arabia Arabia Fly Dubai Dhabi Dammam Himalaya Airlines Kuwait Muscat Kuala Lumpur Airways Himalaya Airlines Airways Malindo Air Narita South Korea(Incheon) Chengdu Himalaya Airlines Nepal Airlines China China Korean Air Airlines Guangzhou China Southern *Day indicates departure Day. Gyanendra Bhul Manager Flight Permission Section'

100% LikesVS
0% Dislikes