मेलम्चीमा बाढीको सूचना दिने साइरन जडान


लेखक : लेखापढी      १८ असार २०७८, शुक्रबार ०४:१३ मा प्रकाशित     
मेलम्चीमा बाढीको सूचना दिने साइरन जडान

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिन साइरन जडान गरेको छ । 
साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ । 

यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ ।-रासस 

100% LikesVS
0% Dislikes
Spread the love !