छ जिल्लाका सिडिओ सरुवा (हेर्नुहोस कुन कहाँ ?)


लेखक : लेखापढी      १६ असार २०७८, बुधबार १४:४९ मा प्रकाशित     
छ जिल्लाका सिडिओ सरुवा (हेर्नुहोस कुन कहाँ ?)

महेन्द्रनगर- गृह मन्त्रालयले कञ्चनपुर सहित अन्य ६ जिल्लाका  प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको हो ।

गृह मन्त्रालयले मङ्गलवार साँझ कञ्चनपुर, धनकुटा, सर्लाही, जुम्ला, मुस्ताङ, रुकुम पूर्व जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो।

अब कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोको  सर्लाहीमा सरुवा भएको छ भने उनको ठाँउमा गृह मन्त्रालयका  सह सचिव राम प्रसाद पाण्डेलाई कञ्चनपुरको प्रजिअको जिम्मेवारी दिइएको छ।
https://lekhapadhi.com/2021/06/26/news-472/

100% LikesVS
0% Dislikes