त्रिभुवन विश्वविद्यालयले माग्यो ७७ जना सूचना प्रविधि अधिकृत


लेखक : लेखापढी      १५ असार २०७८, मंगलवार १४:३२ मा प्रकाशित     
त्रिभुवन विश्वविद्यालयले माग्यो ७७ जना सूचना प्रविधि अधिकृत

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ।

कार्यालयले आज सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ।

अधिकृत तृतीय श्रेणीका लागि दुई हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि दुई हजार दस्तुर लाग्नेछ।

२१ वर्ष पूरा भई ४० वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन्।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •