मनकामना स्मार्ट लघुवित्तलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति


[ss_social_share]
लेखक : लेखापढी      ९ असार २०७८, बुधबार ००:२८ मा प्रकाशित     
मनकामना स्मार्ट लघुवित्तलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौँ- मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपिओ निस्कासन गर्ने अनुमति प्राप्त गरेको छ ।
नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई सर्वसाधारणको लागि प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।
लघुवित्तलाई बोर्डले आईपीओ निष्काशन गर्न असार ६ गते अनुमति दिएको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

लघुवित्तले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •