अन्तरास्ट्रिय र आन्तरिक हवाई उडान खुल्ने, युएई, कतार, साउदी जान सजिलो (हेर्नुहोस बिस्तृतमा)


[ss_social_share]
लेखक : लेखापढी      ९ असार २०७८, बुधबार १३:२३ मा प्रकाशित     
अन्तरास्ट्रिय र आन्तरिक हवाई उडान खुल्ने, युएई, कतार, साउदी जान सजिलो (हेर्नुहोस बिस्तृतमा)

काठमाडौँ- सरकारले अन्तरास्ट्रिय र आन्तरिक हवाई उडान आगामी साता आइतबार देखि सुचारु गर्ने तयारि गर्दै छ।  सरकारले अन्तर्राष्ट्रिय उडानसँगै आन्तरिक उडान पनि खोल्ने निर्णय त ग¥यो तर ५० प्रतिशतको कोटा निर्धारणले समस्या पारेको छ ।

कुन फ्लाइटलाई कति उडान दिने र लोड फ्याक्टर कति रहने भन्नेमै अन्योलता छ,’ उनले भने, ‘त्यति मात्र नभएर एक फ्लाइट पछिको अर्को फ्लाइट बीचको समय दूरीसमेत कति रहने भन्नेमै अन्योलता छ । यस्तो अवस्थामा हामीले क्यानको निर्देशन (सेड्युल) पर्खिएका छौं । 

हवाई उडान नियमित बनाउन अझ एक-दुई दिन मै बिस्तृत रुपमा छलफल हुने जानकारी गराएको छ । अन्तर्राष्ट्रिय उडान तर्फ भने कुनै समस्या नरहेको उनको भनाई छ । हाल नेपाल एयरलाइन्ससहित १८ कम्पनीका जहाजहरूले आन्तरिक (डोमेस्टिक) उडान भर्दै आएका छन् । जसमध्ये अधिकतम १० वटा हेलिकप्टर सञ्चालक कम्पनीहरु रहेका छन् ।

 क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले अहिले प्राधिकरणले सम्बन्धित एयरलाइन्सहरु र टीआईए (त्रिभुवन विमानस्थल) सँग छलफल थालेको र केहि दिन भित्र सेड्युल सार्वजनिक गरिने जानकारी दिए । यद्यपि, फ्लाइट भने आउँदो आइतबारदेखि मात्र पुनः सञ्चालनमा आउन सक्ने उनले बताए ।

काठमाडौँ देखि दोहा हप्ताको चार उडान हुने, जसमा नेपाल एयरलाइन्सको दुई र कतार एयरलाइन्सको दुई, यसैगरी युएई, दुबई, कतार, मलेशियाको लागि चार, साउदी, कुवैत र टर्कीको लागि २ उडान साथै ओमान, दक्षिण कोरिया र जापानको लागि १ उडान हुने जानकारी दिइएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •