नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, सूचीसहित, को कहाँ ?


लेखक : लेखापढी      ७ असार २०७८, सोमबार २३:११ मा प्रकाशित     
नेपाल प्रहरीका १५ एसएसपीको सरुवा, सूचीसहित, को कहाँ ?

काठमाडौँ-  गृहमन्त्री खगराज अधिकारीले सोमबार प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेका हुन् ।  मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ । नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ ।


100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •