काठमाडौँमा सवारी साधनमा जोर-बिजोर प्रणाली लागू हुने


[ss_social_share]
लेखक : लेखापढी      ६ असार २०७८, आईतवार २०:१२ मा प्रकाशित     
काठमाडौँमा सवारी साधनमा जोर-बिजोर प्रणाली लागू हुने

काठमाडौँ- कोभिड-१९ का कारण जारि लामो निषेधआज्ञालाई केहि खुकुलो पर्दै लैजाने निर्णय भएको छ । सोहि अनुसार  काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले असार ८ गतेबाट लागु हुनेगरी जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका हुन् । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारीका अनुसार ‘जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका छौं’ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •