*दुस्मन*


[ss_social_share]
लेखक : लेखापढी      १ असार २०७८, मंगलवार १२:३७ मा प्रकाशित     
*दुस्मन*
दुस्मन नै हो सारा मेरो मन् परिबर्तन गर्ने
दुस्मन नै हो सारा ईख ले अगाडि बढाउने
दुस्मन नै हो सारा मेरो बाटो छेक्ने
दुस्मन नै हो हिँडेको बाटो भरी काँडा राख्ने 
दुस्मन नै हो यो देश मा आक्रमण गर्ने 
दुस्मन नै हो मलाई देश बचाउने आँट दिलाउने
दुस्मन नै हो देश भाँड्ने 
दुस्मन नै हो मलाई राष्ट्रभक्ति को भाव जगाउने 
दुस्मन नै हो मेरो निर्दोष बहिनीको बलात्कार गर्ने 
दुस्मन नै हो निर्दोस बहिनीको लागि आफू लड्न सक्ने बनाउने 
दुस्मन नै हो मेरो परिवार भाँड्ने 
दुस्मन नै हो मलाई व्यावहारिक बनाउने 
दुस्मन नै हो एउटाले गरेको सत्ता साशन आफ्नो बनाउने 
दुस्मन नै हो मलाई राम्रो शासन ल्याउन उत्साह जगाउने 
दुस्मन नै हो महिनावारी महिला लाई घृणा गर्ने 
दुस्मन नै हो मलाई महिनावारी महिलालाई घृणा नगर भनेर शिक्षा दिने


✍️ राकेश दंगाल
100% LikesVS
0% Dislikes
Spread the love !
  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares