बालुवाटारबाट नारायण वाग्ले,खगेन्द्र संग्रौलासहित २० नागरिक अगुवा पक्राउ


[ss_social_share]
लेखक : लेखापढी      २८ जेष्ठ २०७८, शुक्रबार १५:०४ मा प्रकाशित     
बालुवाटारबाट नारायण वाग्ले,खगेन्द्र संग्रौलासहित २० नागरिक अगुवा पक्राउ

काठमाडौं । प्रहरीले बालुवाटारमा प्रदर्शनमा उत्रिएका बृहत् नागरिक समाजका २० जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नारायण वाग्ले, खगेन्द्र संग्राैलालगायत २० जना रहेका छन् । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले भने निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको जनाएको छ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •