काठमाडौं । जेठ २६
सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख एवम् प्रधानमन्त्रीलाई आमन्त्रण गरेका छन् । सो छलफल यही जेठ २८ गतेका दिन २ बजे संसद भवनमा बस्ने छ ।
वर्तमान राजनीतिक संकटका सन्दर्भमा सभामुखको सक्रियताले कति फलदायी परिणाम ल्याउने छ, यो भने हर्न बाँकी छ ।