२०७५ जेठ २ पूर्वको बैठक बोलाउनु पर्छ ः वामदेव


[ss_social_share]
लेखक : लेखापढी      २५ जेष्ठ २०७८, मंगलवार २२:२७ मा प्रकाशित     
२०७५ जेठ २ पूर्वको बैठक बोलाउनु पर्छ ः वामदेव

काठमाडौं । जेठ २५
नेकपा (एमाले) का उपाध्यक्ष एवम् पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले २०७५ जेठ २ गते कायम गरेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवहरूको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरूमा छलफल गरी सही मार्गदर्शन गर्न  पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गर्न भएको छ । एकता अभियानको भर्चुअल बैठकपछि उहाँले यो अनुरोध गर्नभएको हो ।

सर्वोच्च अदालतले जुनसुकै निर्णय गरेपनि अगामी चुनौतीलाई सामना गर्न एकिकृत नेकपा (एमाले) सक्षम छ भन्ने सन्देश दिन छलाङ मारेर निर्णय गर्नुपर्ने गौतमले बताउनु भएको छ ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •