प्रधानन्यायाधिश राणाले बोलाए फूल कोर्ट


[ss_social_share]
लेखक : लेखापढी      २० जेष्ठ २०७८, बिहीबार २३:५० मा प्रकाशित     
प्रधानन्यायाधिश राणाले बोलाए फूल कोर्ट

काठमाडौं । जेठ २०
प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाले फूल कोर्ट बोलाएका छन् । पछिल्ला समयमा देखिएका विवादका सन्दर्भमा यो निर्णय महत्वपूर्ण रहेको छ । संवैधानिक इजलासको गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न शुक्रवार फूल कोर्ट बोलाइएको हो ।

शुक्रवार बस्ने फूल कोर्टले महत्वपूर्ण प्रशासनिक निर्णय गर्ने सर्वोच्च स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा आइतबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •