अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन


लेखक : लेखापढी      १९ जेष्ठ २०७८, बुधबार ००:४० मा प्रकाशित     
अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

काठमाडौं । जेठ १९
अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन भएको छ । उहाँ नेकपा (एमाले) को नेता हुुनुहन्थ्यो ।

केही दिनदेखि गंगालाल अस्पतालमा उपचाररत डा. थापाको मंगलवार निधन भएको हो ।

उहाँ नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सचिव हुनुहुन्थ्यो । उहाँले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भएर काम गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes
Spread Your Love !!!