एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाईरेक्टरमा सुदुरपस्चिमका हेम बहादुर ठकुल्ला निर्वाचित


[ss_social_share]
लेखक : लेखापढी      १७ जेष्ठ २०७८, सोमबार १४:१६ मा प्रकाशित     
एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाईरेक्टरमा सुदुरपस्चिमका हेम बहादुर ठकुल्ला निर्वाचित

अमेरिकाको एनआरएनए क्यालिफोर्निया च्याप्टरको बोर्ड अफ डाईरेक्टरमा हेम बहादुर ठकुल्ला निर्वाचित भएका छन् ।

एनआरएनए क्यालिफोर्निया च्याप्टरको युवा संयोजकमा निर्वाचित ठकुल्ला सुदूरपश्चिमेली हुन् ।

उनी कैलालीको टीकापुरका स्थायी बासिन्दा हुन् । बिगत लामो समयदेखि उहाँ अमेरिकामा रहदै आउनु भएको छ । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •