साहित्यकार खेलकुद समाजको आयोजनामा भर्चुअल गोष्ठी


[ss_social_share]
लेखक : लेखापढी      १६ जेष्ठ २०७८, आईतवार १७:२८ मा प्रकाशित     
साहित्यकार खेलकुद समाजको आयोजनामा भर्चुअल गोष्ठी

काठमाडौं । वैशाख १६
साहित्यकार खेलकुद समाजको आयोजनामा हिजो गणतन्त्र दिवसका अवसरमा भर्चुअल साहित्य गोष्ठी सम्पन भएको छ । संस्थाका अध्यक्ष डा. शैलेन्द्रुप्रकाश नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाकी कोषाध्यक्ष तारा केसीले गर्नुभएको थियो ।

कार्यक्रममा धरणीधर गुरागाईँ, उत्तम भेटवाल, दुर्गा अधिकारी भमरकोटे, प्रेम राई परिक्षित, उमेश पाण्डेय, घनश्याम पौडेल, रेणु अधिकारी मौनता, सुरेशचन्द्र घिमिरे, सुशीला अधिकारी, तारा केसी एवम् डा. पुष्करराज भट्टले आफ्ना रचना वाचन प्रस्तुत गर्नुभएको थियो ।

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •