विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचारका लागि रकम संकलन


[ss_social_share]
लेखक : लेखापढी      १४ जेष्ठ २०७८, शुक्रबार १८:०४ मा प्रकाशित     
विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापाको उपचारका लागि रकम संकलन

कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका विवेकशील नेपाली पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको छ। 

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। सुरुमा ह्याम्स अस्पतालमा भर्ना गरिएका थापालाई ग्रान्डी हुँदै आज (शुक्रबार) मेडिसिटी अस्पताल लगिएको छ ।

अहिले उनको अवस्था निकै जटिल रहेको बताइएको छ । सहयोग संकलन उनको परिवारको जानकारीमा सुरु गरिएको  विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष मिलन पाण्डेले जानकारी दिए । थापाकाे उपचारका लागि सहयोग गर्न


खाताको नाम: AALOK SUBEDI

खाता नम्बर: 1940105065400001
बैंकको नाम: Kumari Bank Ltd.
शाखा: Maitidevi

खल्ती: 9810276473
ईसेवा: 9810276473
मा रकम जम्मा गर्न सकिने पाण्डेले बताएका छन् ।

50% LikesVS
50% Dislikes
Spread the love !
  • 165
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    186
    Shares