सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार, पाँच मन्त्री, चार राज्यमन्त्रीले लिए शपथ


[ss_social_share]
लेखक : लेखापढी      १४ जेष्ठ २०७८, शुक्रबार १९:५४ मा प्रकाशित     
सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार, पाँच मन्त्री, चार राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल  विस्तार गरेका छन् ।

सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिए लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका छन् ।

भट्टले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् ।सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पूर्णा जोशी नियुक्त भएका हुन । उनीहरूले आजै शपथ लिएका छन् । 

100% LikesVS
0% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •