देश फिजीकरणको बाटोमा होमिदै !!


[ss_social_share]
लेखक : लेखापढी      १२ जेष्ठ २०७८, बुधबार १७:५५ मा प्रकाशित     
देश फिजीकरणको बाटोमा होमिदै !!

सन् १९७५ मा सिक्किमलाई भारतमा बिलिन गराए लगतै तत्कालिन भारतीय रअ प्रमुख रामेश्वर नाथले नेपाल सम्बन्धि एउटा १९२ पृष्ट लामो दस्ताबेज तत्कालिन भारतीय प्रधानमन्त्रि इन्धिरा गान्धीलाई बुजाएका थिए, जसमा नेपाललाई सिक्किमी करण नभई फिजीकरण गर्दा राम्रो हुने र कसरी नेपाल लाई फिजीकरण गर्न सकिन्छ भन्ने कुराको सम्पूर्ण योजना थियो। त्यो फाईल आज पनि भारती प्रधान मन्त्रिको आफ्नो कार्यकालमा गर्नु पर्ने महत्तो पूर्ण कामको शिर्ष स्थानमा हुन्छ।

मदन भण्डारी हत्या काण्ड, राजा बिरेन्द्रको बंश नाश, धर्म निरपेक्षता र संघियता अनि २४० बर्ष लामो राजसंस्थाको अन्त्यको मुख्य उदेश्य नेपाललाई फिजीकरण गर्नु नै हो। गिरिजालाई राष्ट्रपतिको ललिपप देखाएर १२ बुद्दे राष्ट्रघाती सम्झौता गराए।

देश भित्रका गिरिजा, माकुने, प्रचण्ड र केपी जस्ता गद्दार लाई जुठो हड्डी दिएर त्यो योजनामा बाधा हुने राष्ट्र भक्त नेपालीहरु लाई बाटो बाट हटाउदै गए। मदन भण्डारी हत्या काण्ड, राजा बिरेन्द्रको बंश नाश, धर्म निरपेक्षता र संघियता अनि २४० बर्ष लामो राजसंस्थाको अन्त्यको मुख्य उदेश्य नेपाललाई फिजीकरण गर्नु नै हो। गिरिजालाई राष्ट्रपतिको ललिपप देखाएर १२ बुद्दे राष्ट्रघाती सम्झौता गराए। केपीलाई सत्ताको ललिपप देखाएर राजा बिरेन्द्रको पालादेखि रोकिएको राष्ट्रघाती नागरिकता बिधयक पास गरे!! अब शेरेलाई सत्ताको ललिपप देखाएर MCC पास र प्रचण्डलाई सत्ताको ललि पपदेखाएर मधेसमा अलग राज्यको लागी जनमत संग्रह गराएर मधेसलाई अलग राज्य बनाउदै भारतमा बिलिन गराउछन्।

एक अरब ३३ करोड जनसंख्या भएको मुलुकसंग पौने ३ करोड जनसंख्या मात्रै भएको मुलुकमा भारतको रेल्वे स्टेसनतिर भिख माग्ने मात्रै घुस्ने हो भने पनि नेपालमा वास्तविक नेपाली नागरिक अल्पसंख्यक हुनपुग्छ। त्यसैले आजको युगमा कुनै पनि देशको सत्ता भनेको बुलेटबाट होइन ब्यालेटबाट सत्ता चल्छ र ब्यालेट(भोट) नै भारतको हातमा बहुमत...

देशका ९०% भेडा जनता नभएर कुनै न कुनै पार्टीका झोले छन्। आजको २ दशक भित्र सके सिंगो देश नसके पनि मधेस अलग राज्य हुदै भारतमा बिलिन हुने निश्चित छ। जुन दिन सदनबाट चुच्चो परेको नक्सा जारी गर्दै सदनमा ताली बज्दै थियो सामाजिक संजालमा राष्ट्रवादको डफली बजेर हेरि नसक्नु भैरहेको थियो म मौन बसिरहें ! किनकि मैले आफुलाई लागेको कुरा बोल्नु भनेको सरिता गीरी र सुजाता कोइराला जस्तो चौतर्फी खोक्रो राष्ट्रवादीहरुको आलोचनाको तारो बन्न पुग्ने निश्चित थियो, त्यसैले म त्यस विषयमा धेरै बोलिन। भारतसंग हाम्रो राष्ट्रियताको संवेदनशिलताको मुल केन्द्रविन्दु भनेको सिमाना होइन नागरिकता संग हो। सिमाना मिचे ढिलोचाँडो दुई पक्षीय सौहार्दापुर्ण वातावरण भएको बेला जुनसुकै समयमा समस्याको समाधान हुनसक्छ तर नागरिकताको समस्या भनेको एक पटक फसेपछी सधैंभरिलाई फस्दै जाने हो। एक अरब ३३ करोड जनसंख्या भएको मुलुकसंग पौने ३ करोड जनसंख्या मात्रै भएको मुलुकमा भारतको रेल्वे स्टेसनतिर भिख माग्ने मात्रै घुस्ने हो भने पनि नेपालमा वास्तविक नेपाली नागरिक अल्पसंख्यक हुनपुग्छ। त्यसैले आजको युगमा कुनै पनि देशको सत्ता भनेको बुलेटबाट होइन ब्यालेटबाट सत्ता चल्छ र ब्यालेट(भोट) नै भारतको हातमा बहुमत पुगेपछि सुस्तामा सिमाना मिच्यो, कालापानीमा सिमाना मिच्यो भन्दै उफ्रनुको के अर्थ हँ ?

सन् १९८१ मा ५८८ जनाको संख्यामा रहेका भारतीयहरु १९९६ सम्म पुग्दा ३ लाख ३९ हजार पुगे ! नक्कली नागरिकताको आडमा भारतीय नागरिक महेन्द्र चौधरीले फिजीको चुनावमा उठेर ७१ सीटको फिजीको संसदीय चुनावमा ३७ सीट भारतीयमूलका नागरिकले जितेर महेन्द्र चौधरी त्यहाँको प्रधानमन्त्री बनेपछी बल्ल फिजिको रैथानेहरुको आँखा त खुल्यो

नेपाललाई सिक्किम होइन बिस्तारै-बिस्तारै फिजिकरण गर्दै छ। फिजिमा सन् १९७७ मा भारतीय मूलका नागरिकलाई नागरिकता दिने फिजि सरकारको निर्णय पछी बिस्तारै आवादी बढ्दै जान थाल्यो र सन् १९८७ देखि १९९० सम्म फिजीमा संविधानबिहीन भएर राजनीतिक उथलपुथल अस्थिर अवस्थामा रह्यो । यो संबैधानिक संकटको फाइदा उठाएर भारतले त्यहाँका सबै भारतीयमूलका नागरिकलाई नागरिकता दिनुपर्ने दबाब दियो। यसअनुसार फिजीमा जन्मेका जोसुकै भारतीय नागरिकले सहजै नागरिकता पाए। सन् १९८१ मा ५८८ जनाको संख्यामा रहेका भारतीयहरु १९९६ सम्म पुग्दा ३ लाख ३९ हजार पुगे ! नक्कली नागरिकताको आडमा भारतीय नागरिक महेन्द्र चौधरीले फिजीको चुनावमा उठेर ७१ सीटको फिजीको संसदीय चुनावमा ३७ सीट भारतीयमूलका नागरिकले जितेर महेन्द्र चौधरी त्यहाँको प्रधानमन्त्री बनेपछी बल्ल फिजिको रैथानेहरुको आँखा त खुल्यो तर धेरै ढिलाइ भैसकेको थियो।

यही व्यथा र मर्मलाई बुझेर राजा बिरेन्द्र र ज्ञानेन्द्र सरकारले पटक-पटक प्रधानमन्त्रीले लगेको नागरिकता विधेयक फिर्ता गरेको थियो कयौंपटक सोझै भारत रुष्ट होला भनेर अदालतमा पठाएर सुझाव परामर्श मागेर फिर्ता गरेको थियो तर १२ वर्षे जनयुद्ध ०६३ को १९ दिने महान जनआन्दोलन भन्दै राजदरबारलाई बेघरबार बनाएर गणतन्त्र ल्याएपछि पटक-पटक किस्ता किस्तामा नेपालको नागरिकता बिहारको बेतिया देखि चम्परण, भागलपुर देखि पटना सम्मको बिहारीलाई बसको टिकट जतिकै सस्तो बनाएर नागरिकता वितरण गर्यो र अहिले पछिल्लो किस्ताको नागरिकता वितरण गर्नेमा राष्ट्रवादी अनुहार बनाएको केपी ओलीले गर्दैछ।

फिजिकरणको यो अभियान जबसम्म ६०% भारतिय मुलको नागरिक नेपालमा हुँदैन तबसम्म यो नागरिकताको खेल नेपालमा चालु भइरहने छ। यसको एउटै उपचार हो दिल्लीको १२ बुँदे रोड म्याप भन्दै लिएर आएको संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षको अवसान ! फेरि यस्तो भन्दा अग्रगामी हरुलाई यस्तो कुरा नपच्ला ! यो त पुरातनवादी जडसुत्रवादी पो रहेछ भन्लान् तर सत्य तितो नै हुन्छ।यो र अहिले पछिल्लो किस्ताको नागरिकता वितरण गर्नेमा राष्ट्रवादी अनुहार बनाएको केपी ओलीले गर्दैछ।

फिजिकरणको यो अभियान जबसम्म ६०% भारतिय मुलको नागरिक नेपालमा हुँदैन तबसम्म यो नागरिकताको खेल नेपालमा चालु भइरहने छ। यसको एउटै उपचार हो दिल्लीको १२ बुँदे रोड म्याप भन्दै लिएर आएको संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षको अवसान ! फ़ेरि यस्तो भन्दा अग्रगामी हरुलाई यस्तो कुरा नपच्ला ! यो त पुरातनवादी जडसुत्रवादी पो रहेछ भन्लान् तर सत्य तितो नै हुन्छ।


राजु क्षेत्री
न्युयोर्क, अमेरिका 
(क्षेत्री, प्रबासमा रही नेपालको समसामयिक बिषयहरुमा गहिरो अध्ययन गरि निरन्तर कलम चलाउदै आउनु भएको छ ।)


हामीलाई यहाँहरुका लेख-रचना पठाउन सक्नुहुनेछ !
इमेल- lekhapadhimedia@gmail.com 
www.lekhapadhi.com 
https://lekhapadhi.com/2021/02/10/lekhapadhi-opinion/ 

100% LikesVS
0% Dislikes
Spread the love !
  • 1.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.1K
    Shares