कालीमाटी बजारमा सवारी साधनमा जोरबिजोर प्रणाली


[ss_social_share]
लेखक : लेखापढी      १२ जेष्ठ २०७८, बुधबार २२:०९ मा प्रकाशित     
कालीमाटी बजारमा सवारी साधनमा जोरबिजोर प्रणाली

काठमाडौं । वैशाख १२
कालिमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागु गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चार पाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ ।

हाल बिहान १ बजेदेखि ९ बजेसम्म खुल्ला हुँदै आएको छ । कम समय बजार खुला भएपनि भीड भेरै बढेकोले कालीमाटी बजार प्रवेश गर्ने सवारी साधनमा जोरबिजोर लगाएको हो । विगतमा बजार खुद्रा बजार बन्द गरेपनि थोक बजारमा भीड बढेकोले यसो गरिएको हो ।

50% LikesVS
50% Dislikes
Spread the love !
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •